Literature
कोट ला'का मान्छे - गजल
30-05-2025
आज बिहान हाम्रो घरमा कोट ला'का मान्छे आ'थे, गुम्म अनुहार अनि ठुलो पेट भा'का मान्छे आ'थे
Read More
Literature
30-05-2025
आज बिहान हाम्रो घरमा कोट ला'का मान्छे आ'थे, गुम्म अनुहार अनि ठुलो पेट भा'का मान्छे आ'थे
Read More
Literature
Literature
08-06-2025
तेस्को ढाड भाँचिन्छ भनेर पो सोचेछौ त, विर्सिहाल्छ काँ चिन्छ भनेर पो सोचेछौ त
Read More
Literature
21-06-2025
चाँदनीको खतको वजाह ति तारालाई के था? कठै! खामभित्रको घाउको मल्हम हल्कारालाई के था? कठै!
Read More
Literature
22-06-2025
निक्कै ढिलो पो गर्यौ त उ आईओरी गईसक्यो, याद तिम्रो पखाल्यो है, नुहाईओरी गईसक्यो
Read More
Literature
25-06-2025
हेर, भैसिँको मुल्य त पाडो अनुसार पो हुन्छ, हावा कति चल्छ त्यो त डाँडो अनुसार पो हुन्छ
Read More
Literature
Literature
01-09-2025
ए गधा छिटो उठ विहानै गोरु अघाउनु पर्छ । कुलो फर्काउँदा मकैका बाँदर भगाउनु पर्छ ।
Read More
Literature
02-09-2025
लौ हेर्नुस मेरो गाडि उल्टो चलिराछ । सुसुप्त छ तेल यहाँ पानी बलिराछ ।
Read More
Literature
28-09-2025
आईज आईज जा जा मलाई उस्तै उस्तै लाग्छ, एकल होस या साझा मलाई उस्तै उस्तै लाग्छ ।
Read More07-11-2025
न तारा गनेरै अहो बित्छ रात। बिरामी छ गोडा मरेतुल्य हात।।
Read More