Literature
रानी - कविता [भुजङ्गप्रयात छन्द]
26-03-2026 • by Manakaji Kattel
न मन्त्री न चाहिन्छ यो लोकतन्त्र
न मन्त्री न चाहिन्छ यो लोकतन्त्र
म भित्र त रानी तिमी बन्नु पर्छ ।
नपुग्दो छ थोरै कठै पाँच वर्ष
जुनी सात सम्मै हुकुम् गर्नुपर्छ ।